P.O. Box 2245, Gyaneshwor, Kathmandu – 30, Nepal   4517355   9860569935‬   9860569935‬

सामाजिक संघसंस्थाको अर्धवार्षिक समीक्षा बैठक

बुढानिलकण्ठ नगरपालिकाले २०८० माघ १४ गते आयोजना गरेको सामाजिक संघसंस्थाको अर्धवार्षिक समीक्षा बैठकमा नारी चेतना केन्द्र नेपालको कार्यक्रम र त्यसको प्रगति विवरण केन्द्रका सृजाना पौडेलले प्रस्तुत गर्नुभयो। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, मुख्य प्रशासनिक अधिकृत, नगरपालिकाका अधिकारीहरू र बुढानिलकण्ठ नगरपालिका मा काम गर्ने विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्ना विचार तथा प्रगतिका बारेमा जानकारी गराएका थिए।

Some Glimpse Of The Event

Share:

News & Events

Publications

Apply for Volunteer

To create a culture of self-reliance among women, children and disadvantaged groups through the development of their inherent qualities.

Come join us for the movement.

Scroll to Top